मठमन्दिर र वातावरण

श्री त्रिपुरा सुन्दरी माई यस गा.वि.स. मा भगवती श्री त्रिपुरा सुन्दरी माई, भिमेश्वोर्, नातेश्वोर, गणेशलगायत अन्य थुप्रै देवी देवताहरुको मन्दिरहरु रहेको छ । गा.वि.स. को सम्पूर्ण मध्यमार्ग शिखर च्वोका, बुढाबुढी, खालछाय पङ्ग, टक्सिचा हुँदै खागल जस्ता विभिन्न स्थानबाट हिमालय पर्वतको रमणिय दृश्यहरु अवलोकन गर्न सकिन्छ । यस गा.वि.स.को उत्तर पूर्वमा सोले, नार्गा, जुकौसी, दक्षिण पश्चिममा… Continue reading मठमन्दिर र वातावरण