संसारका उत्कृष्ट साहसिक गन्तव्यमा नेपाल पहिलो
संसारका उत्कृष्ट साहसिक गन्तव्यमा नेपाल पहिलो
सुशील भट्टराई, काठमाडौं, पुस १८- राष्ट्रिय महत्वका साथ सरकार र निजी क्षेत्रले मनाइरहेको ‘नेपाल पर्यटन वर्ष २०११’ को पहिलो दिनमै सुखद समाचार आएको छ। १० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य लिएको पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रचार-प्रसारमा यो समाचारले महत्वपूर्ण भूमिका खेल्नेछ।
अमेरिकास्थित अन्तर्राष्ट्रिय टेलिभिजन संस्था केबुल न्युज नेटवर्क (सिएनएन) को अनलाइन संस्करणले सन् २०११ का लागि उत्कृष्ट १० भ्रमण गन्तव्य सार्वजनिक गरेको छ। यो सूचीमा ‘उत्कृष्ट साहसिक भ्रमण : सगरमाथा आधारशिविर’ नाम दिएर पहिलो स्थानमा सिएनएनले नेपाल छनोट गरेको हो।
यो लेख पढ्नुहोस्: संसारका उत्कृष्ट साहसिक गन्तव्यमा नेपाल पहिलोशुभ दिपावली
शुभ दिपावली
दिपावली २०६७ को सुखद उपल्क्ष्यमा यहाँको सुख, शान्ति, सु-स्वास्थ्य, समृद्धी तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त
यो लेख पढ्नुहोस्: शुभ दिपावली